देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुगुमा ४० वर्षयताकै खडेरी

देशान्तर

काठमाडौं । गत साउन २५ देखि माघ ५ गतेसम्म मुगुका कुनै पनि भागमा वर्षा र हिमपात भएन।  ४० वर्षयता पहिलोप६क यति लामो खडेरी पर्दा जिल्लाका २४ मध्ये १२ गाविसमा खाद्यान्न अभाव भएको छ।

लामो खडेरीका कारण बर्खेबाली खेतमै सुकेको र हिउँमा भारी हिमपात नहृुदाँ बाली लगाउन नपाएको स्थानीयले बताए।

जिल्लाका १२ गाविसलाई खाद्य संकटग्रस्त र १२ गाविसलाई खाद्य संकट उन्मुख गाविसका रुपमा लिइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>