देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता माघमा

देशान्तर

कञ्चनपुर । महाकाली अञ्चलकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता यहाँ माघ दोस्रो सातादेखि आयोजना गरिने भएको छ । 

सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्कायको विद्यार्थी कल्याणकोषको आयोजनामा विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेता टोलीलाई रु एक लाख ११ हजार र उपविजेता टोलीलाई रु ५५ हजार ५५५ प्रदान गरिने प्रतियोगिता आयोजक समितिका संयोजक सुशील भट्टले बताए । 

]]>