काठमाडौं । आज बस्ने संसद बैठकमा संविधान संसाधन विध्येक अगाडि बढाउने भनिएपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति खोज्न भन्दै जारी संविधान संशोधन प्रक्रिया रोकिएको छ ।
संसदमा बसेको प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकबीचको छलफलपछि माघ ७ गतेसम्म सहमति खोज्ने निर्णय गरेको सहभागी नेताहरुले बताएका छन् । दलहरुबीचको सहमति अनुसार प्रक्रिया रोक्न सभामुख ओनसरी घर्ती मगरलार्इ अनुरोध गरिएको छ ।
]]>
प्रतिक्रिया