देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेसी मोर्चाद्वारा तराईमा तीन दलको कार्यक्रममा रोक

देशान्तर

काठमाडौं । मधेसी मोर्चाले प्रमुख तीन दलको कार्यक्रममा रोक लगाएका छन्। मोर्चाको स्थानीय नेतृत्वले बारा र पर्सामा कांग्रेस, एमाले र एमाओवादीको कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।

यसअघि पनि एमाले र कांग्रेसका कार्यक्रम बिथोल्ने, सांसदको घरमा तोडफोड गर्ने र पार्टी कार्यालयमा आगजनी गर्ने जस्ता क्रियाकपाल मोर्चाले गर्दै आएको थियो। मेर्चाका दुई जिल्लाका अगुवा नेताहरुको बैठकपछि शनिवार जारी विज्ञप्तिमा तीन दलको कार्यक्रममा रोक लगाउने जनाइएको छ।

सरकारले बल प्रयोग गरी अधिकार प्राप्तिको आन्दोलन दबाउन खाजेको आरोप लगाएको छ।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>