देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिराहालाई केन्द्र बनाएर बिहानै नयाँ भूकम्प

देशान्तर

काठमाडौं । सिरहालाई केन्द्र बिन्दु बनाएर बुधबार बिहान ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

उक्त भूकम्प गोरखा बारपाकको भूकम्पको पराकम्प नभई नयाँ भूकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प बिहान ६ बजेर १७ मीनेट जाँदा सिराहाको अर्नामालल्पुर नजिकै केन्द्र बनाएर गएको मापन केन्द्रले जनाएको छ ।  
 
भूकम्पको केन्द्र गहिरो स्थानमा भएकाले यसको सर्वसाधारणले खासै अनुभव गर्न नपाएको पनि केन्द्रले जनाएको छ ।

]]>