देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यक्ष दाहाल र सभामुख घर्ती थाइल्याण्ड प्रस्थान

देशान्तर

काठमाडौँ। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती आज थाइल्याण्ड प्रस्थान गरेका छन् । 

बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत एमाओवादी सचिव तथा सभामुख घर्तीका पति वर्षमान पुनलाई भेट्न उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । 

कमलपित्तबाट ग्रसित पुनलाई थप उपचारका लागि बैंकक लगिएको थियो । 

एमाओवादी अध्यक्ष दाहाल शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । सभामुख घर्ती भने यही पुस २८ गते स्वदेश फर्किने बताइएको छ । 

]]>