काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रारम्भिक तीन महिनामा त्यत्तिकै अपारदर्शी रुपमा पौने दुई करोड चन्दा बाडेको छ ।
ओली सरकारले अधिल्ला सरकारलाई माथ गर्दै मंसिर र पुसमा मात्र एक करोड ७४ लाख ८ सय ८० रुपैयाँ वितरण गरेको छ ।
प्राप्त रेकर्ड अनुसार बाँडिएको रकम भूकम्पपीडित र अभावग्रस्त सर्वसाधारणलाई राहत पुग्नेगरी नभई पहुँचवाला नेता र राजनीतिक दलका कार्यकर्ताको भागमा परेको छ । अन्नपुर्ण पोष्टमा समाचार छ ।
]]>
प्रतिक्रिया