काठमाडौं । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले अजा थप आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ ।
वार्ताप्रति सरकार गम्भीर नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको मोर्चाका नेताहरुले बताएका छन् ।
शनिबार राजधानीमा बसेको मोर्चाको बैठकले माघ ७ गतेसम्मका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। मोर्चाले वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
]]>
प्रतिक्रिया