देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाधान निरन्तर संवादबाट : मोर्चा

देशान्तर

काठमाडौं । मधेसमा तीन महिनादेखि जारी आन्दोलन र नाकाबन्दीको यथार्थबारे अवगत गराउन भन्दै चार दिनअघि दिल्ली उत्रिएका मधेसी मोर्चाका नेताहरुले संवादबाटै समाधान खोज्न पहल गर्ने बताएका छन् ।

तर त्यका लागि सरकारबाट स्पष्ट अवधारणा र परिणाममुखी कार्ययोजना समेत आउनुपर्ने उनीहरुले बताएका छन् ।

मोर्चाका संयोजक महन्थ ठाकुरले काठमाडौं फर्कनुअघि भने,‘काठमाडौं फिरेर मधेसी मोर्चा वार्तामा बस्ने र संवादको निरन्तर प्रक्रियाबाटै समाधान खोज्न पहल गर्नेछ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

]]>