देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली पोसाकलाई अब अमेरिकामा भन्सार नलाग्ने

देशान्तर

काठमाडौं । नेपाली तयारी पोसाकले अमेरिकी बजारमा भन्सार नतिरी प्रवेश पाउने भएको छ ।

अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको हो ।

‘यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने अपेक्षा गरेका छौं,’ तयारी पोसाक उद्योग संघकाका कोषाध्यक्ष सन्जय अग्रवालले भने ।  कान्तिपुर दैनिकमा समाचार छ ।
 

]]>