देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रेडियोबाट कक्षा १० को पढाइ सुरु

देशान्तर

काठमाडौं । सरकारले शुक्रबार राति साढे ७ बजेबाट यो वर्षको एसएलसी विद्यार्थीलाई लक्षित गरी रेडियो नेपालबाट पढाइ सुरु गरेको छ ।

भूकम्प र तराई आन्दोलनबाट प्रभावित कक्षा १० को पाठ्यक्रममा आधारित सबै विषयमा पढाई सुरु गरेको हो ।

कक्षा शैक्षिक जनशक्ति विकास केन्द्रले तयार गरेको पाठ्यक्रममा आधारित छ ।नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

]]>