काठमाडौं । नेपाली सेनाका सहायक रथी प्रेमसिंह बस्नेतले राजीनामा दिएका छन् । उनको राजीनामा स्विकृत भइसकेको सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।
बस्स्नेतले भने, ‘मैले आफ्नो इच्छाले राजीनामा दिएको हुँ ।’ बस्नेतले पछिल्लो समय विभिन्न कार्यक्रममा सैनिक मर्यादाविपरीत बोलेपछि विवादमा आएका थिए ।
उनलाई जंगी अडडाले पटक–पटक स्पष्टिकरण समेत लिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया