देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाले अब दूध र विस्कुट सिधै कम्पनीबाट किन्ने

देशान्तर

काठमाडौं । नेपाली सेनाले यस पटकबाट सेनाका लागि चाहिने दूध र विस्कुट सिधै उत्पादन कम्पनीबाट्र खरिद गर्ने निर्णय गरेको छ ।

यसअघि सेनाले टेण्डरबाट ठेकेदारमार्फत खरिद गर्दा  सेनालाई ठूलो व्यवभार परेको भन्दै यसपटक दूध र विस्कुट कम्पनीसँग खरिद गर्ने सम्झौता गरेको हो ।

तीन वर्षका लागि सेनाले नेपालमा नै उत्पादान हुने हाई इनर्जी विस्कुट र कन्डेक्स मिल्क  खरिद गर्ने सँझौता गरेको हो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

]]>