देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दसगजामा भारतीय निर्माण, नेपालको आपत्ति

देशान्तर

काठमाडौं । भारतले नेपाली भूभाग डुबानमा पार्नेगरी दसगजामा निर्माण गरिएको संरचनाप्रति नेपाल सरकारले आपत्ति जनाएको छ ।

नेपालले सीमा क्षेत्रमा पूर्वपश्चिम तटबन्ध निर्माणकार्य तत्काल रोकी नेपाली भूभागलाई डुबानमुक्त राख्न भारतलाई आग्रह गरेको  हो ।

नेपाल र भारतबीच काठमाडौंमा सम्पन्न बाढी व्यवस्था स‌ंयुक्त समितिको दसौं बैठकमा नेपाली पक्षले भारतले सीमा क्षेत्रमा पूर्व पश्चिम  लगातार तटबन्धलगायतका संरचना निमार्ण गरेर नेपालको उत्तर दक्षिण बग्ने सयौं नदी र नाहरुको निकास रोकेका कारण डुवान भएको तथ्य भारतीय पक्षसामु पेश गरेको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>