काठमाडौं । सुवर्ण स्मृति परिषदको दोस्रो साधारण सभामा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुले शमसेरको सम्झना गरेका थिए ।
कार्यक्रममा बोल्दै पुराना राजनीतिज्ञ रामहरी जोशीले सुवर्णशम्सेरलाई बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । कार्यकर्ममा नेपाली कांग्रेसका नेता मार्शलजुलुम शाक्य हिमालयशम्सेर राणा लगायतले सुवर्ण शम्सेरको योगदानको चर्चा गरेका थिए । जोशीले अहिलेको मुलुकको अवस्था परति चिन्ता गरे । उनले अहिले बिपि जस्तो राष्टिय एकता कायम राख्न सक्ने नेता आवश्यक रहेको बताए ।
सुवर्ण स्मृति परिषदको दोस्रो साधारण सभामा बोल्दै काग्रेस नेता डा रामशरण महतले सुवर्ण शम्सेर राणाको सम्मान गर्न नसकेको भन्दै सुवर्णको ००७ को क्रान्तिमा महत्वपुर्ण योगदान रहेको र ,१७ सालपछि पार्टि जोगाएर अगाडि बढाएको बताए ।
नेता महतले सुवर्ण र विपिका बिचमा फाटो ल्याउने राजा महेन्दको चालेको कदमको बिरोध गरेर विपिलाई २०१५ सालमा परधानमन्त्रि बनाउएको स्मरण गरे । पहिलो पटक राष्ट्रको मुद्रा सार्वजानिक गर्ने र देशभित्र नेपाली मुद्रा प्र चलनमा ल्याउने पनि सवर्ण भएको उल्लेख गर्दै डा. महतले सवर्ण शमशेरको योगदान अनुकरणीय भएको बताए । सवर्ण शमसेरले काँग्रेसको स रकार भएकोसमयमा नेपालको पहिलो बजेटबाट १८०० स्कुल स्थापना गरेका थिए ।
]]>
प्रतिक्रिया