काठमाडौं । एकीकृत माओवादी र नेकपा माओवालीले पार्टी एकताको अन्तिम गृहकार्य अघि बढाएका छन् ।
पार्टी एकताको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महरा तथा मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच सघन छलफल भइरहेको छ ।
छलफललाई अत्यन्त गोप्य राखिएपनि दुवै पक्षका नेताहरुबीच पार्टी एकता गर्न सैद्धान्तिक सहमति भइसकेको स्रोतले जनायो । राजधानी दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया