गैरआवासीयको बाटो खुलेको छ, वंशज नागरिकताको निरन्तरताका लागि लाग्छौं : महासचिव पौडेल

गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले गैरआवासीय नागरिकता पाउने व्यवहारिक बाटो खुलेको भन्दै गैरआवासीय नेपालीहरुमा बधाई ज्ञापन गरेका छन् । बिहिबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको नियमावली सार्वजनिक गरेको छ । महासचिव पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई र खुशी बाँढ्न चाहन्छु । … Continue reading गैरआवासीयको बाटो खुलेको छ, वंशज नागरिकताको निरन्तरताका लागि लाग्छौं : महासचिव पौडेल