
काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भनी प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै नेपालले भारतको सीमा कहीँ पनि नमिचेको बताएका छन् ।
रिपोर्टर्स क्लब पर्साले आज वीरगन्जमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका यादवले नेपालले कुनै पनि स्थानमा भारतको भूमि अतिक्रमण नगरेको बताएका हुन् ।










Facebook Comments