काठमाडौं । काभ्रेको बनेपाबाट  रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस आज दिउँसो बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार १६ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । 

ad