
सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन्।
सभामुख अर्यालले सभाको बैठक सञ्चालनका लागि परामर्श दिन कार्यव्यवस्था परामर्श समिति गठन गर्ने प्रचलन छ। यस्तो बैठकले संसदका कामकारबाही सञ्चालन गर्न र समय व्यवस्थापन लगायतका विषयमा छलफल गरेर सभामुखलाई सुझाव दिने गर्छ।
कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुखको अध्यक्षतामा बस्ने गर्दछ भने उपसभामुख र कानुन मन्त्री पदेन सदस्य रहन्छन्।
सदस्यहरू–
अच्युतम लामिछाने
अपसना बानु
आरेन राई
केपी खनाल
कामिनी चौधरी
क्रान्तिशिखा धिताल
खुश्बु ओली
गणेश सिंह ठगुन्ना
गुरुप्रसाद बराल
गंगालक्ष्मी अवाल
तपेश्वर यादव
देवराज पाठक
नरेन्द्रकुमार केरुङ
प्रकाशचन्द्र परियार
निशा डाँगी
बोधनारायण श्रेष्ठ
मिनाकुमारी यादव
युवराज दुलाल
राजन गौतम
डाक्टर राम लामा
विपिनकुमार आचार्य










Facebook Comments