Copyright 2025Deshantar News- All right reserved
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।
बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने सचिव दिनेश थापा मगरले जानकारी दिए ।
Facebook Comments