Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको छ।
सचिवालयका अनुसार जारी बैठकमा समसामयिक परिस्थितिका विषयमा छलफल भइरहेको छ।
Facebook Comments