
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ भनी दिएको अभिव्यक्तिको चौतर्फी बिरोध भईरहेको छ । यसैक्रममा नेकपा एमालेले आज माइतीघरमा नारावाजीसहित प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद, कालापानी र लिपुलेक हाम्रै हो, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर लगायतका नारा लगाएका थिए ।










Facebook Comments