काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बिहिबार बस्ने भएको छ । दलका नेता भीष्मराज आङ्दम्बेले बिहिबार बिहान ११:३० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।  बैठकका एजेण्डाबारे भने खुलाइएको छैन ।

ad