काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन महिला संघले पूर्णता पाएको छ । 

संघकी अध्यक्ष मीनाकुमारी खरेलले मंगलबार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएकी हुन् । 

ad

सभापति गगन थापाले उनलाई अध्यक्ष मनोनीत गर्दै कार्यसमितिलाई पूर्ण बनाउने कार्यादेश दिएका थिए ।

सोही कार्यादेश अनुसार समितिलाई पूर्णता प्रदान गरेको खरेलले बताएकी छिन् ।

को को भए मनोनीत ?