Copyright 2025Deshantar News- All right reserved
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
Facebook Comments