Copyright 2025Deshantar News- All right reserved
काठमाडौँ। ६ जना सहसचिवको सरुवा गरिएको छ।
मंगलबार सरकारले ६ जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ।
त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।
Facebook Comments