
काठमाडौं । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जस अनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुनेछ। यसअघि २१ मन्त्रालय थिए ।










Facebook Comments