काठमाडाैं । नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय भेला सम्पन्न भएको छ।

विभिन्न २१ बुँदे संकल्प पारित गर्दै कर्णाली भेला आज सकिएको हो।

ad

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कांग्रेसले प्रदेशस्तरीय भेला गरिरहेको छ।

यसअघि सुदूरपश्चिम प्रदेशस्तरीय भेला पनि भएको थियो।