
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैशाख ३० गते बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।
रास्वापका प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनबमोजिम बैठक बोलाइएको हो।
बैठक पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने प्रवक्ता झाले बताए । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबारे बैठकमा छलफल हुने बताइएको छ ।










Facebook Comments