
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् ।
एमालेको संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेका हुन् । यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।
अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् ।










Facebook Comments