काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)कोे आज बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभाको बैठकमा प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ ।

संसद् बैठकमा पार्टीले अधिवेशनमा सुकुम्वासी समस्याको अविलम्व प्रभावकारी समाधान गर्नुपर्ने, संसद् छलेर ल्याएको अध्यादेशहरूको सवाल, प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयलाई उठाउने नेकपाका प्रमुख सचेतक युवाराज दुलालले जानकारी दिए । 

ad