
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा नेता पूर्णबहादुर खड्कासँग आज छलफल गरेका छन् ।
नेता खड्कालाई भेट्न सभापति थापा र उपसभापति शर्मा उनको निवास गोल्फुटार पुगेका थिए। पार्टीभित्रका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।
सभापति थापाले मंगलबार अर्का नेता शेखर कोइरालालाई भेटेका थिए।










Facebook Comments