
काठमाडौं । नेपाली कांग्रेसले संसद समन्वय बोर्डको बैठक आह्वान गरेको छ । कांग्रेसले पहिलोपल्ट संसद समन्वय बोर्डको बैठक बोलाएको हो ।
बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालय मंगलबार दिउँसो ३ बजे बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको उनले बताए ।











Facebook Comments