
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पदपूर्ति गर्न सात दिनको समय दिएर योग्यता पुगेका नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा रहेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो ।
जसअनुसार सोमबारसम्ममा महानिर्देशक पदका लागि कुल २१ जनाले आवेदन दिएका हुन् ।











Facebook Comments