काठमाडौं । पार्टीको जरा अभियान अन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही पुगेका छन्।


उनी फागुन २१ को निर्वाचनमा पराजित भएपछि पहिलो पटक सर्लाही पुगेका हुन्। थापा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बनेका थिए । कांग्रेसले पार्टी संगठन सुदृढीकरण तथा क्रियाशील सदस्यता अद्यावधिक गर्न जरा अभियान चलाईरहेको छ । 

ad