काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह चयन भएका छन्। 
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शाहलाई उपनेतामा  मनोनयन गरेका हुन् ।

शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कपिलवस्तु–३ बाट निर्वाचित भएका थिए । 

ad