
काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले सरकारलाई शासनकर्ता नभएर सहजकर्ता बन्न सुझाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत कसैको नाम नलिई जनताले वर्तमान सरकारलाई विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको जनाएका छन् ।
‘विधिमार्फत थिति बसाल्ने जिम्मा दिएको हो। शासनकर्ता होइन, सहजकर्ताको बनौं,’ अर्यालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शास्त्र भन्छ– मानव जीवात्मा पनि परमात्माकै अंश हो।’










Facebook Comments