
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ। बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे पनि छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।









Facebook Comments