काठमाडौँ। व्यवसायी शेखर गोल्छालाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि चार दिनको समय थपेको छ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष  गोल्छालाई बिहीबार साँझ प्रहरीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको थियो। 

ad