काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक आज मध्यान्ह १२ बजेदेखि बसिरहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । 

बैठकमा सरकारका नियमित काम कारबाही र समसामयिक विषयमा छलफल भईरहेको छ । 

ad