Copyright 2025Deshantar News- All right reserved
काठमाडौँ। काठमाडौं जिल्ला अदालतले दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थपको अनुमति दिएको छ ।
न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो । अब उनीहरुमाथि थप ७ दिन अनुसन्धान हुेन छ ।
Facebook Comments