
काठमाडौं। सभामुख डीपी अर्याल र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बजेट अधिवेशनको कार्यतालिकाबारे छलफल भएको छ ।
जेठ १५ भित्र बजेट पारित गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । बजेट पारितअघि संसद्मा प्रि बजेट छलफल हुन्छ ।
सभामुख अर्याल र मन्त्री वाग्लेबीच उक्त छलफलको कार्यतालिकाबारे परामर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।










Facebook Comments