
काठमाडौं । विवादित व्यापारी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।
यसै विषयलाई लिएर सामाजिक सञ्जालमा गुरुङलाई पदबाट राजीनामा दिन दबाब दिइरहेको छ । विपक्षी दलहरु कांग्रेस, एमाले, श्रम संस्कृति र राप्रपा लगायतका पार्टीले पनि उनलाई राजीनामा गरेर मार्गप्रशस्त गर्न सुझाएका छन् ।










Facebook Comments