काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ ।

बैठक दिउँसो साढे ३ बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

ad