
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री पल कपुर ३ दिने भ्रमणका लागि आज बिहान काठमाडौं कपुर आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
उनले यस भ्रमणमा अमेरिका(नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनले आजै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ। उनी बुधबार फर्किने स्वदेश फर्किने कार्यक्रम रहेको छ।










Facebook Comments