
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाने भएका छन्।
पूर्वराजा शाह र पत्नी कोमल राज्यलक्ष्मी देवी शाह यही साता पोखरा जान लागेको संवाद सचिव फणि पाठकले आज एक सूचना जारी गर्दै जानकारी गराएका हुन्।
उनी केही दिन पोखरामा रहने कार्यक्रम रहेको समेत बताइएको छ । पूर्व राजा शाह समय समयमा पोखरामा केही साता बस्ने गरेर जाने गरेका छन् ।










Facebook Comments