काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।  
आज बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटी एवं सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई बनाउने निर्णय भएको रास्वपाले जनाइएको छ । उक्त निर्णयमा रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्।

ad