
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। पूर्व प्रधानमन्त्री भट्टराई तथा पूर्व मन्त्री हिसिला यमी आज भारत प्रस्थान गरेका हुन्।
भट्टराई डा. राममनोहर लोहिया स्मृति व्याख्यानु कार्यक्रमको प्रमुख वक्ताका रूपमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ।
उनी वैशाख २ गते स्वदेश फर्कने छन् ।









Facebook Comments