काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरज देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ अनुमति मागेकोमा जिल्ला अदातल काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको समाचारस्रोतले जनाएको छ । हाल देउवा दम्पती हङकङमा छन् ।

ad


हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दिपक खड्का तथा व्यवसायी दिपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र छोरा शुलभ अग्रवालमाथि अनुसन्धान थालेको छ ।